एउटै वडामा दुई करोडको आलु उत्पादन

खोटाङ  जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ। प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो। लेकाली भेगमा पर्ने खिद...

शेयर बजारमा बुधबार पनि उच्च अंकको उछाल ,२२.६८ अंकले वृद्धि

काठमाडौं सेयर बजारमा बुधबार पनि दोहोरो अंकले सुधार आएको छ। आज स्टक एक्सचेन्ज (नेप्से) २२.६८ अंकले बढेर ११७३.४२ बिन्दूमा पुगेको छ। मंगलबार २६.९१ अंकले नेप्सेमा वृद्धि भएको थियो। शेयर बजार घटेर तल्लो बिन्दुमा झरेपछि खतिवडाले मंगलबार शेयर बजारमा लगानी...

नेप्से आज झन्डै २७ अङ्कले बढ्यो

काठमाडौं अर्थमन्त्री डा युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ। कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर बजा...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ । कारोवार शुरु भएलगत्तैदेखि ओरालो लागेको बजार बन्द हुने समयसम्म पनि सोही अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।१...

शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो। य...

केरा बिक्रीबाट मासिक ५० हजार आम्दानी

काठमाडौँ पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–...

नेपाली बैंकका खाता असुरक्षित ,बैंकिङ सिस्टम ह्याकभएको आशंका, अधिकांश बैंकका एटीएम चलेनन्

काठमाडौं अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआइसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । एटीएमबाट अनधिकृत रुपमा पैस...

अब यती एयरलायन्स द्वारा मात्र २ हजार ५०० मा भरतपुर देखी पोखरा जान पाईने

चितवन यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो । एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान १...

नेप्से पुनः ओरालो यात्रामा

काठमाडौं धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस...

विदेशी बैङ्कमा राखिएको रकम छानबिन जारी : अर्थमन्त्री खतिवडा

काठमाडौँ अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली नागरिकले विदेशी बैङ्कमा खाता खोली रकम जम्मा गरेको भनिएको विषयमा सरकारले छानबिन प्रक्रिया जारी राखेको बताएका छन । प्रतिनिधिसभामा सांसदसँगको प्रश्नोत्तरमा मन्त्री खतिवडाले राजस्व सचिवको अध्यक्षतामा छानब...