नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढायो [विज्ञप्ति]
काठमाडौं - नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रूपैयाँ बढाएको हो ।
निगम द्वारा जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै प...