फोब्सको सुचिमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’

काठमाडौं  दुई दिनयता गल्फर प्रतिमा शेर्पाको मन उकुसमुकुस भैरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन् त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको शरीर अमेरिकामा त मन नेपालमै छ । अमेरिकामा दिनप्रदिन बढ्दै गएको कोरोना भाइरसको संक्रमणका कारण कहिँकत...

टोक्यो ओलम्पिक सन् २०२१ को जुलाइमा गरिने

काठमाडौं टोक्यो ओलम्पिक खेलकुद २३ जुलाई, २०२१ मा हुने तय गरिएको छ । कोरोना भाइरसको महामारीले स्थगित भएको टोक्यो ओलम्पिक २०२१ को अगष्ट ८ तारेखसम्म चल्नेछ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिको कार्यकारी समितिको सोमबार बसेको बैठकले जापानको टोक्योका लागि निर्ध...

पुरै दक्षिण अफ्रिकी क्रिकेट टोली ‘सेल्फ क्वारेन्टाइन’मा

एजेन्सी भारतबाट स्वदेश फर्केको दक्षिण अफ्रिकी क्रिकेट टोलीलाई १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बस्न निर्देशन दीएको छ । तीन म्याचको एकदिवसीय श्रृखंला खेल्न गत् साता भारत आएको दक्षिण अफ्रिकी टोली कुनै म्याच नै नखेली मङ्गलबार स्वदेश फर्केको थियो । दक्ष...

बङ्गलादेशका नयाँ कप्तानमा तामीम इकबाल नियुक्त

एजेन्सी तामीम इकबाल बङ्गलादेश क्रिकेट टोलीका नयाँ कप्तान नियुक्त भएका छन । मशरफे बिन मर्तजा कप्तानबाट राजिनामा गरेपछि तामीम कप्तानको जिम्मेवारीमा नियुक्त भएका हुन । बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हस्सनले तामीमलाई अन्तर्‍ाष्ट्रिय एकदिव...

महिला टी२० विश्वकप क्रिकेट : भारतलाई हराएर अस्ट्रेलिया बन्यो विश्वविजेता

एजेन्सि भारतलाई ८५ रनले परास्त गर्दै अस्ट्रेलिया महिला टी-२० विश्वकप क्रिकेटको विजेता बनेको छ। मेल्बर्नमा आयोजित खेलमा पहिला ब्याटिङ गर्दै आयोजक अस्ट्रेलियाले भारतलाई १८५ रनको लक्ष्य दिएको थियो। यो अस्ट्रेलियाको पाँचौँ टी-२० विश्वकप उपाधि हो। घरेलु द...

फुटबलर रोनाल्डिनो नक्कली राहदानी बोकेको आरोपमा पाराग्वेमा गिरफ्तार

एजेन्सि पूर्व ब्राजिली फुटबल खेलाडी रोनाल्डिनो र उनका भाइलाई पाराग्वेमा मुलुक प्रवेश गर्न नक्कली पासपोर्ट (राहदानी) प्रयोग गरेको आरोपमा शुक्रवार गिरफ्तार गरिएको छ। अभियोजनकर्ताहरू भन्छन्- पाराग्वेको राजधानी असुन्सियोनमा बुधवार ओर्लिँदा उनीहरूलाई न...

कोरोना भाइरसको संक्रमण फैल्ने जोखिममा अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रशिक्षणसँगै खेलकूदका सबै प्रतियोगिता स्थगित गर्ने निर्णय

अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रशिक्षणसँगै खेलकूदका सबै प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको छ । एन्फाले जिल्ला तहमा हुने खेलकूदका प्रतियोगिता पनि स्थगित गर्न निर्देशन दिएको छ । एन्फाले शुक्रबार एक विज्ञप्ती जारी गरी उपमेयर राष्ट्रिय महिला लिगसँगै...

एसीसी कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई भारी अन्तरले हरायो

हाल जारी रहेको एसीसी कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई नौ विकेटको भारी अन्तरले हराएको छ । थाइल्याण्डले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले मात्र पाँच ओभर तीन बल खेल्दै एक विकेटको क्षतिमा ७२ रन बनाएर पुरा गर्यो । प्रतियोगिता...

महिला टी-२० विश्वकप -यस्तो छ सेमिफाइनल समीकरण

काठमाडौँ  अस्ट्रेलियामा जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । १० देशले भाग लिएको महिला विश्वकपको समुह ए बाट समूहमा शिर्ष स्थानमा रहदै भारत सेमिफाइनलमा पुगेको छ । भारतले लिग चरणका चारै खेल जितेर ८ अंक हासिल गरेको ...

एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट – नेपालको लगातार दोस्रो हार, हङकङबाट ४३ रनले पराजित

काठमाडौं एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा पनि नेपालले हार बेहोरेको छ । हङकङले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउँदै नेपाल पुरा २० ओभर खेल्न नपाउँदै १८ ओभर एक बलमा मात्र १११ रनमा समेटिन पुग्यो । र नेपालले ...