आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही पाएपछि लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश [भिडिओ]
ब्यूनस एरिज - आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीले मुद्दाको सामना गर्नुपर्ने भएको छ। एउटा छानबिन समितिले उनको उपचारमा व्यापक "कमजोरी र अनियमितता" देखिएको पाएपछि एक न्यायाधीशले ल...