इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराए
तस्बिर श्रोत : इन्डियन प्रिमियर लिग (आईपीएल) को वेबसाईट बाट
काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईपीएलका लागि नेपालबाट कप्तान सन्दीप लामिछान...