काँग्रेस बैठक आज बस्दै, उम्मेदवारको छनोट गर्ने

काठमाडौँ नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको कात्तिक ७ गते बिहीबार बस्ने बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका...

तरुण दलले ६७ औँ स्थापना दिवस मनाउने

काठमाडौँ  नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस भव्यताका साथ देशभर मनाउने भएको छ। दलको कार्यालय कुलेश्वरमा शुक्रबार बसेको बैठकले दलको ६७ औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते रचनात्मक र सिर्जनात्मक क्रियाकलाप ...

नेकपा सचिवालय बैठक : उपनिर्वाचनका लागि उम्मेदवारको नाम पठाउन निर्देशन

काठमाडौं  सत्तारुढ दल नेकपाले प्रतिनिधिसभा र प्रदेश सभाको उपचुनावको उम्मेदवारका विषयमा पार्टी सचिवालयले अन्तिम निर्णय लिने भएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बसेको सचिवालय बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार केन्द्रले चयन गर्...

नेकपाको चियापान आज

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बडा दशैँ, तिहार, नेपाल संवत्–११४०, छठलगायत नेपालीका विभिन्न चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । काठमाडौँको भृकुटीमण्डपमा बुधबार आयोजना गरिने चियापान कार्यक्रमका ल...

वर्तमान व्यवस्था सबैको साझा

विराटनगर नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएकाे बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जनताको बलिदानबाट आएको यो व्यवस्थाबाट...

शीर्ष राजनीतिक भेटघाटले समस्या समाधानमा सहज हुन्छ

काठमाडौं  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापनजस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्वारा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्। का...

ब्रेकिङ न्युज: सभामुख कृष्णबहादुर महराद्वारा राजिनामा

सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिनुभएको छ ।  उहाँले प्रतिनिधिसभाका उपसभामुख शिबमायाँ तुम्बाहाम्फेलाई सम्बाेधान गर्दै बुझाउनु भएकाे राजिनामापत्र गाेरखापत्र अनलाइनलाइर् प्राप्त भएकाे छ । उहाँले स्वकीय सचिव मार्फत साे राजिनामा बुझाउनु ...

समाचार सन्सनी बनाउने नाममा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्ति हटेको छैन, यसमा विशेष ध्यान पुर्याउनु होला – मन्त्री गोकुलप्रसाद बाँस्कोटा

काभ्रेपलाञ्चोक, असोज १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्...

नेकपा सचिवालय बैठक आज बस्दै

 काठमाडौंँ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक शनिबार बस्ने भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण बिहीबार स्थगित भएको बैठक शनिबार बस्न लागेको प्रचण्डको प्रेस सल्लाहकार...

नेमकिपाको महाधिवेशन आजबाट

भक्तपुर नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को सातौँ महाधिवेशन शुक्रबारदेखि तीन दिनसम्म भक्तपुरमा हुने भएको छ । शुक्रबार दिउँसो १ बजे सल्लाघारीमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ । म...