नेकपाका पाँच नेता हरुका अनुशार पार्टी र सरकारका सबै कामहरु सोचे अनुरुप नभएको र जिम्मेवार प्रधानमन्त्री रहेको जिकिर
काठमाडौँ — नेकपाका पाँच नेता हरु द्वारा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली लाई कात्तिक २२ मा एेउता पत्र बुझाएका थिए जस्मा पार्टी र सरकारका सबै कामहरु सोचे अनुरुप नभएको र उक्तका लागी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनै जिम्म...