वाइडेनको जित , ट्रम्पको हार र पतनबाट बिश्वका सम्पुर्ण नेता, शासक र जनताहरुले सिक्नु पर्ने पाठ …
सुभास भट्ट, बेलायत अमेरिकाको ४६औँ राष्ट्रपतिमा जोसेफ रोविनेट वाइडेनको जित संगै बिश्व राजनितिमा तरंग श्रीजना भएको छ। वाइडेनको जित संगै अमेरिकी इतिहासमा अनेकौ नया रिकर्ड हरु समेत कायम भएका छन जस मध्ये पहिलो पटक उपराष्ट्रपति पदमा महिला नेताको जित भएको छ...