बालकुमारीमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं ललितपुरको बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान भएको उक्त दुर्घटनामा काठमाडौं लाजिम्पाटका दिवसकिशोर भट्टराइ र ललिता राईको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको ब...

चिटिक्क घरमा बस्न पाएर दङ्ग छन् सन्थाल समुदाय

सुरुङ्गा ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका लागि घर निर्माण गरिदिएको छ । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गाउँपालिकासँगको साझेदारीमा घर निर्माण गरी हस्तान्तरण गरिएकोे जानकारी दिए। ...

जनप्रतिनिधि हुनु त यस्तो पो, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

काभ्रे  जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पुर्याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छन्। उनले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइेको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पुर्याएकी छन् । गाउँपा...

काँग्रेसद्वारा भ्रष्टाचारको खोजी गरी सार्वजनिक गर्न निर्देशन

काठमाडौँ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रालयमा के कस्ता अनियमितता र भ्रष्टाचारका घटना भैरहेका छन् भन्ने सम्बन्धमा अध्ययन गरी सार्वजनिक गर्न दलका विषयगत मन्त्रालय हेर्ने संयोजकलाई निर्देशन गरेको छ । काँग्रेस सभापति एवं संसदीय दलका नेता ...

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रूपमा बढेपछि, नेपाली कामदार पठाउन तत्कालका लागि रोक्का

बिश्व भरी बर्तमान समयमा कोरोना भाईरस को संक्रमण ले गर्दा त्रास को बाताबरण रहेको बेला वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा नयाँ नेपाली कामदार पठाउन तत्कालका लागि रोकेको छ । दक्षिण कोरियाका दुई सहरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अस्वाभाविक ...

अंमेरिका का डियोन्टे वाईल्डर लाई हराउदै बेलायत का टाईसन फ्युरी बने बिश्व हेभी वेट बक्सिङ का च्याम्पियन

हिजो बिहान सम्पन्न भएको बिश्व हेभी वेट बक्सिङ च्याम्पियन २०२० को खेलमा बेलायत का टाईसन फ्युरी ले अंमेरिका का डियोन्टे वाईल्डर लाई सातौ राउन्ड मा नकाउट गरि हेभी वेट बक्सिङ च्याम्पियन २०२० को उपाधी हाथन पार्न सफल भएकाछन। अंमेरिका को लस भेगस मा सम्पन...

प्रधानमन्त्री ओली जन्मघरमा

म्याङ्लुङ प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुगेका छन्। उनलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अ...

पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै

काठमाडौ महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट गरी आकर्षक बनाइेको थियो । देश विदेशबाट अौने भक्तजनक...

अर्थमन्त्री डा. खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

काठमाडौ अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्नु गरेका छन । सञ्चारमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आज मन्त्रालयको पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण गर्नुहुँदै कर्मचारीहरुल...

शान्ति सुरक्षाको अवस्था सुदृढ छ : गृहमन्त्री थापा

हेटौँडा गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन । गृहमन्त्रालयद्वारा यहाँ आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै उनले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कू...