कोरोनाभाइरस : थप १,९४६ जना सङ्क्रमित, १३ जनाको मृत्यु
काठमाडौं - नेपालमा विगत २४ घण्टामा थप १,९४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुषमा संक्रमण पुष्टि भएको हो । य...