३० करोड किलोमिटरभन्दा पर रहेको एउटा छुद्रग्रहलाई अमेरिकी अन्तरिक्ष यानले छोयो
बिबीसी - अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्त्वकांक्षी मिशन अन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एुटा छुद्रग्रहबाट नमूना सङ्कलन गर्ने काम पूरा गरेको छ। उक्त यान पाँच सय मिटर मात्र फराकिलो रहेको छुद्रग्रह बेनुसँग सम्पर्कमा आएको रेड...