मकवानपुरमा एक हजार जना डेङ्गुबाट पिडित

हेटौँडा  गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएकोे छ। बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन्। उपमह...

डेंगुका लक्षण र बच्ने उपाय

स्वास्थ टिप्स डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ। अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। यो रोगका कारण यो वर्ष मात्र हालसम्म ६ हजारभन्द...

बच्चालाई आमाको दूध कति उमेरसम्म खुवाउने?

बिबिसी सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने? बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच...

निको हुन्छ हेपाटाइटिस बी

काठमाडौँ हेपाटाइटिस भन्नासाथ तर्सने गरिन्छ । हुन पनि नेपालमा हेपाटाइटिस बीका बिरामी दुई लाख ५० हजार छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वको कुल जनसङ्ख्याको शून्य दशमलब आठ प्रतिशतलाई हेपाटाइटिस बी रहेको अनुमान छ । मानिसलाई अत्याउने खालको रोग भ...

तरकारी र फलफूलमा विषादीको प्रभाव कम गर्ने चार घरेलु उपाय

काठमान्डौ आयातित मात्रै नभैइ नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हानिकारक तहमा रहेका विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यस्ता विषादीको प्रभावबाट जोगिन घरभित्रै के गर्न सकिन्छ? प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्था...

अनार कस्ता मानिसले खानु हुदैन !

एजेन्सि फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, केहि फलफूल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ । अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । तर, यी ७ व्यक्तिले अनारले खानु राम्रो हुँदैन । स्वस्थ्यमा सुधार अौनुको साटो झन् बिग्रिन सक्छ । ...

देशभरका ९४ औषधि पसल कारबाहीमा

काठमाडौं औषधि व्यवस्था विभागले देशभरका ९४ वटा औषधि पसललाई कारबाही गरेको छ । मापदण्डविपरीत सञ्चालन भएको भन्दै ती औषधि पसललाई कारबाही गरेको विभागले जनाएको छ । कारबाहीमा परेका औषधि पसलमध्ये ५८ लाई सचेत गराइेको छ भने १६ वटालाई बन्द गराइेको छ । १७ वटा औ...

जानौ बेसार–पानी पिउनुका ५ फाइदा

काठमान्डौ बिहान उठ्नेबित्तिकै मनतातो पानी खानु फाइदाजनक छ। यसो गर्दा शरीरमा रहेका विषाक्त तत्त्व हटेर जान्छन्। तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन् लाभ पुर्‍याउँछ। –बेसारमा रहेको तत्त्वले रुघा, संक्रमणको जोखिम कम गर्छ। त्यसैले बेसार–पानी ...

भारतमा एक सय बालबालिकाको मृत्युको कारण लिचि ? : के लिची प्राणघातक हुन सक्छ ?

बिबीसी लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका हुन्। केही अमेरिकी अनुसन्ध...

बिहे गर्ने उमेर नहुँदै गर्भपतन !

स्याङ्जा जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै गएको पाइन्छ । गर्भपतन गराउनेमा विवा...