केही समय अगाडि मात्र नेपाली कांग्रेस प्रवेश गरेका अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा युक्त
काठमांडौ - चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा अभिनेता केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी गराएका छन ।
अध्यक्ष पदका लागि सार...