भारतका पुर्ब अलराउंडर राष्ट्रिय क्रिकेट खेलाडी मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले भारतका पुर्ब अलराउंडर राष्ट्रिय क्रिकेट खेलाडी मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । आज मात्र एक प्रेश विज्ञप्ती जारी गर्दै क्यानले प्रभाकरलाई प्रशिक्षक नियुक्त गरिएको जा...