बेलायत स्थित नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइयो
लन्डन - बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा शुक्रबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ ।
नेपाल, भारत र बेलायतका सर्जकको सहभागिता रहेको भर्चुअल समारोहमा परिषद्का पदेन संरक्षक एवं बेलायतस्थित नेपाली राजद...