“सम्मानीय प्रधानमन्त्रीज्यू, मैले उठाएका प्रश्नहरुको जवाफ आउनुपर्छ , नेपाल एक चीन नीतिमा छ कि छैन ?” – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली
काठमाडौं - नेकपा (एमाले) अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले एक चीन नीतिमा छ कि छैन भनी सरकारसँग जवाफ माग गर्नुभएकाे छ ।
बिहीबार आर्थिक वर्ष २०७९०८० का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिनुहुँदै पूर्व प्रधानमन्त्...